Google search engine

सांसद मोदीलाई गभर्नर अधिकारीको जवाफ – तादाम्यता छैन भन्नु गलत

२५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीसँग तादाम्यता छैन भन्नु गलत भएको बताएका छन् ।

आइतबार लेखा समितिमा आयोजित छलफलमा सांसद अमनलाल मोदीले अर्थमन्त्रीलाई असफल बनाउन राज्यको संयन्त्र नै लागिरहेको भन्ने गुनासो आइरहेको प्रसंगलाई कोट्याउँदै ‘तपाईंहरुको ट्युनिङ मिलिरहेको छैन हो ? ‘ भन्दै गभर्नर र अर्थसचिवलाई प्रश्न गरेका थिए ।

सांसद मोदीले गरेको प्रश्नको जवाफ फर्काउँदै गभर्नर अधिकारीले भने, ‘हामी व्यूरोक्रेसीमा काम गर्नेले मान्छे, संस्था र प्रणालीमा आधारित रहेर काम गर्छौं, तादाम्यता छैन भन्नू गलत हो । हामी निरन्तर छलफल गरेर निर्णय लिन्छौं ।’

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय