Google search engine

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

२ जेठ २०८०,
काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्यमा ९ रुपैयाँ ५२ पैसा घटेर आएको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको नेपाल आयल निगमले जनाएको छ । हाल पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको प्रतिलिटर १६५ रुपैयाँ रहेको छ ।

आईओसीले पेट्राल र डिजेलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १ /१ महिनामा पठाउने गरेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine