Google search engine

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

२६ बैशाख २०८०,
काठमाडौं ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी हुन् ।

उनीहरुलाई मंगलबार अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। उनीहरु दुवै जना बिचौलिया हुन्।

यो प्रकरणमा यसअघि ८ जना पक्राउ परिसकेका छन् । यही प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी अहिलेसम्म फरार छन्।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine