Google search engine

नेपाल एसिया कपको लागि छनौट

१९ बैशाख २०८०,
काठमाडौं ।

काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको छ । उपाधिसंगै नेपाल एसिया कपका लागि छनौट भएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको छ । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine