Google search engine

पूर्वगृहमन्त्री थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ

१९ बैशाख २०८०,
काठमाडौं ।

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।

टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

राई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार राई भएको दाबी गरिएको छ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई सल्लाहकार रहेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine