Google search engine

प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा सिफारिस

१५ बैशाख २०८०,

काठमाडौं ।

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो ।

बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् । दोस्रो नम्बरमा भूपेन्द्र बहादुर खत्री छन्य भने तेस्रो नम्बरमा सानु राम भट्टराई छन् । यस्तै बढुवा सिफारिसको १८ औं नम्बरमा प्रज्वल महर्जन रहेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine