Google search engine

नवनिर्वाचित सांसद लामिछाने र वाग्लेले लिए शपथ

१५ वैशाख २०८०,

काठमाडौं।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।

उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने आजको शपथ समारोहमा उपस्थित भएनन् । उनी बारामा रहेकोले शपथमा सहभागी नभएका हुन् ।

उपनिर्वाचनमा चितवन २ बाट रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट उपेन्द्र यादव निर्वाचित भएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine