Google search engine

शटरभित्र सञ्चालन भइरहेको बालाजुको पेट्रोल पम्प सिल

१४ बैशाख २०८०,
काठमाडौं ।

काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एउटा पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले आज बिहीवार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्पमा सिल गरेको हो ।

मापदण्ड विपरीत पाँच वर्षदेखि घरको सडकपेटीमा शटरभित्र सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरिएको नगर प्रहरीले जनाएको छ । कोतः धुकु आयल स्टोरका कारण असुरक्षा बढेको महानगरमा उजुरी परेको थियो ।

सडक पेटीमै रहेको पम्पमा पेट्रोल भर्नेहरूको लाइनले सडक पनि जाम हुने गरेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine