Google search engine

बारा–२ बाट जसपाका उपेन्द्र यादव निर्वाचित

१३ बैशाख २०८०,
बारा ।

बारा–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । उनी २८ हजार ४१५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यादव ५ हजार ८१ मतको अन्तरमा विजयी भएका हुन् ।

तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ म प्राप्त गरे ।

यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine