Google search engine

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

बल्थली ।

पनौती नगरपालिका ११ बल्थलीमा ९० वर्षकी वृद्ध कान्छी थापाको हत्या भएको छ । उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिए ।

हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापालाई प्रहरीले पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न छोरो विश्वमा मानसिक समस्या भएको बुझिन आएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine