Google search engine

आजबाट सिंहदरवारको फोहोर नउठाउने मेयर साहको घोषणा

२५ चैत २०६९,
काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि देशकै मुख्य प्रशासनिक केन्द्र मानिने सिंहदरवारको फोहोर नउठ्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका हुन् ।

’उनले लेखेका छन्, ‘ आजदेखि सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine