Google search engine

प्रहरीका चार एआईजीको बढुवासहित पदस्थापन

२५ चैत २०७९,
काठमाडौं ।

सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।

बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको छ भने प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिप गिरीले पाएका छन्।

त्यस्तै, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।

यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine