Google search engine

आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

१२ चैत २०७९,
काठमाडौं ।

नेपाल प्रहरीको महानिरीक्षक भएका वसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममाउनलाईदर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको थियो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक हुन ।

कुँवरले आज आइतबारदेखि कार्यभार सम्हालेका छन् । ३० वर्षे सेवा अवधिका कारण शुक्रबारबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाएपछि कुँवरले आइजीको नेतृत्व पाएका हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine