Google search engine

काभ्रे केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२१ फागुन २०७९,
काभ्रे ।

काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

काभ्रे केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ । बिहान काभ्रेमा गएको भूकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय