Google search engine

बालुवाटारमा ओली, मन्त्रिपरिषद् विस्तावारे प्रधानमन्त्रीसँग छलफल

२८ पुस २०७९,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न ओली बिहीवार ओली उनको नविास बालुवाटार पुगेका हुन् । बुधवार भने प्रचण्ड ओली नविास बालकोट पुगेका थएि।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद् विस्तारको तयारी छ । प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् विस्तार भएको छैनन् । यसै विषयमा छलफलका लागि उनीहरुबीच भेट भएको बुझिएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine