Google search engine

नेपाल प्रहरीका १७ डीआईजीको सरुवा

२८ पुस २०७९,
काठमाडौं ।

गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । मन्त्रालयले बहिबिार १७ जना डीआईजीको काज सरुवा गर्दै सातवटै प्रदेश प्रहरी प्रमुख फेरेको हो ।

मन्त्रालयका अनुसार १ नम्बर प्रदेशमा श्यामलाल ज्ञवाली, मधेस प्रदेशमा बसन्त बहादुर कुँवर, बागमती प्रदेशमा दीपक थापा, गण्डकी प्रदेशमा बुद्धरिाज गुरुङ, लुम्बनिी प्रदेशमा टेकप्रसाद राई, कर्णाली प्रदेशमा भीम प्रसाद ढकाल र सुदुरपश्चमि प्रदेशमा अशोक सिंहको सरुवा भएको छ ।

त्यसैगरी डीआईजीहरु नलप्रसाद उपाध्याय, पोषराज पोख्रेल, मोहन कुमार आचार्य, मसाउद आलम खाँ, दुर्गा सिंह, रामदत्त जोशी, करिण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरि र किरण राणाको पनि काज सरुवा भएको छ ।

रवि लामिछाने गृहमन्त्री भएपति प्रहरी उच्च अधकिारीको सरुवा भएको यो पहलिो नर्णिय हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine