Google search engine

ओलीले भेटे प्रचण्डलाई

१९ पुस २०७९,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसमायिक राजनीतिक अवस्थासँगै नयाँ गठबन्धन सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

पछिल्लो समय ओली र प्रचण्डबिच बारम्बार भेट भइरहेको छ । भेटका क्रममा सरकारलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुँदै आएको छ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिँदैछन् । ओली र प्रचण्डबिच यसविषयमा पनि छलफल हुँदै आएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine