Google search engine

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

१८ पुस २०७९,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको भोलिपल्ट दाहालले विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दैछ ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गरेको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । दाहाल पुस १० गते ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine