Google search engine

सन्दीपको मुद्धाको सुनुवाई हेर्न नभ्याइने सूचीमा

१४ पुस २०७९,
काठमाडौं ।

बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेकोको पेशीको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ।

उच्च अदालत पाटनमा पुनरावेदनको आज पेशी चढेको थियो। न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको थियो। तर समय अभावको कारण हेर्न नम्याइनेमा राखिएको छ।

गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

लामिछानेविरुद्ध गत भदौमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine