Google search engine

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेलको सिफारिस

१२ पुस २०७९,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन् ।

प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् । पोखरेल माओवादीसँग निकट रहेर लामो समयदेखि सक्रिय थिए ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।

पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा समेत काम गरिसकेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine