Google search engine

मधेशी भाषामा गराइएको शपथबारे संसद् सचिवालयसँग आयोगले माग्यो स्पष्टीकरण

८ पुस २०७९,
काठमाडौं ।

नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीका अध्यक्ष डा. सी. के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी आयोगले स्पष्टीकरण सोधेको हो ।

भाषा आयोगबाट प्रकाशित ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।

राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine