Google search engine

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

६ पुस २०७९,
काठमाडौं ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान भएको मतदानमा देउवाले ६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गगन थापाले २५ मत पाए ।

कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले निर्वाचनलाई महत्वका साथ लिइएको हो । देउवा दलको नेता हुदैं पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । गगन थापा भने पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine