Google search engine

गगन थापालाई संसदीय दलको नेता बनाउन शेखर सहमत

५ पुस २०७९,
काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

थापाले संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने सहमति जुटेको हो । कांग्रेस नेता एवं सांसद डा.शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा थापाले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।

छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार बिहान ८ बजेदेखि हुँदैछ । त्यसका लागि आज मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine