Google search engine

नेपाल प्रहरीका ९ डीएसपीको काज सरुवा

४ पुस २०७९,
काठमाडौं ।

नेपाल प्रहरीका ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार सूचना निकाल्दै ९ डीएसपीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय