Google search engine

क्रोएसिया विश्वकपमा तेस्रो, मोरक्को २–१ गोलले पराजित

२ पुस २०७९ ।

मोरक्कोलाई पराजित गर्दै क्रोएसिया फिफा कतार विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा मोरक्कोमाथि २–१ गोल अन्तरको जित निकाल्दै क्रोएसिया विजयी भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १/१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले केही राम्रो अवसरहरु सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुप¥यो ।

प्रतियोगिताको फाइनल खेलमा आइतबारमा फ्रान्स र अर्जेन्टिना आमनेसामने हुनेछन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine