Google search engine

माओवादी केन्द्रले बुझायो १४ जना समानुपातिक सांसदको नाम

२४ मंसिर २०७९,
काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम सिफारिस गरेको हो ।

को को परे त माओवादी केन्द्रबाट समानुपातिक बन्ने सूचीमा ?

खस आर्य पुरुष
हितराज पाण्डे

खसआर्य महिला
विमला सुवेदी
ज्ञानु बस्नेत सुवेदी
नारायणी शर्मा

आदिवासी जनजाती महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ लामा

मधेसी महिला
मिना यादव
उमरावती देवी यादव

दलित पुरुष
रणेन्द्र बराली

दलित महिला
सुशीला श्रीपाली ठकुरी

थारु महिला
रुपा सोसी चौधरी

मुस्लिम महिला
कल्पना मियाँ

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय