२४ मंसिर २०७९,
काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम सिफारिस गरेको हो ।
को को परे त माओवादी केन्द्रबाट समानुपातिक बन्ने सूचीमा ?
खस आर्य पुरुष
हितराज पाण्डे
खसआर्य महिला
विमला सुवेदी
ज्ञानु बस्नेत सुवेदी
नारायणी शर्मा
आदिवासी जनजाती महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ लामा
मधेसी महिला
मिना यादव
उमरावती देवी यादव
दलित पुरुष
रणेन्द्र बराली
दलित महिला
सुशीला श्रीपाली ठकुरी
थारु महिला
रुपा सोसी चौधरी
मुस्लिम महिला
कल्पना मियाँ