Google search engine

राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो १३ समानुपातिक सांसद

२४ मंसिर २०७९,
काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले १३ जनाको नाम टुंगो लगाएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यी हुन् रास्वपाका सामानुपातिक सांसद

खस आर्य पुरूष
डोलप्रसाद अर्याल

खस आर्य महिला
डा. चन्दा कार्की
निशा डाँगी

आदिवासी पुरुष
डा. ढाकाकुमार श्रेष्ठ

आदिवासी महिला
इन्दिरा राना मगर
सुमना श्रेष्ठ

मुस्लिम पुरुष
असिम साह

मधेसी पुरूष
मनिष झा
तपेश्वर यादव

थारु पुरुष
अशोककुमार चौधरी

दलित पुरुष
सन्तोष परियार

दलित महिला
कल्पना रोक्का

पिछडिएको क्षेत्र महिला
विनिता कठायत

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine