२४ मंसिर २०७९,
काठमाडौं ।
नेकपा एमालेको प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा मनोनयन गरेको हो ।
एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ ।
यी हुन् एमालेका ३४ समानुपातिक सांसद
खस आर्य पुरुषतर्फ
१. रघुजी पन्त
२. एकनाथ ढकाल
३. दयालबहादुर शाही
खस आर्य महिलातर्फ
१. मेनुकाकुमारी पोखरेल
२. सरिता भुसाल
३. शोभा ज्ञवाली
४. बिजुला रायमाझी
५. निर्मला कोइराला
६. सम्झना थपलिया
७. दीपा शर्मा
८. सुनिता बराल
जनजातितर्फ
१. देवीप्रसाद भट्टचन
२. हेमराज राई
३. कालुराम राई
४. नैनकला थापा मगर
५. सूर्यकुमारी श्रेष्ठ
६. उर्मिला थेवे
७. इश्वरी घर्ती
८. रणकुमारी बलम्पाकीमगर
९. शान्ति श्रेष्ठ
१०. सरस्वती सुब्बा
थारुतर्फ
१. आश्माकुमारी चौधरी
२. शान्ति चौधरी
दलिततर्फ
१. ईश्वरबहादुर रिजाल
२. प्रभू हजारा पाशवान
३. चन्द्रबहादुर विश्वकर्मा
४. रुक्मिनी राना बराइली
५. हर्कमाया विश्वकर्मा
मधेशीतर्फ
१. गंगाप्रसाद यादव
२. अमृत राजवंशी
३. विना देवी
४. अमृतादेवी अग्रहरी
५. प्रतिक्षा तिवारी मुखिया
मुस्लिमतर्फ
१. सराज अहमद फारुकी