Google search engine

इलाम १ मा पराजित भए झलनाथ खनाल, एमालेका बस्नेत विजयी

११ मंसिर २०७९,
काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा इलाम १ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग खनाल पराजित भएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।

खनालले २३ हजार ४५ मत पाउँदा बस्नेतले २५ हजार ६९९ मत ल्याएका हुन्। प्रदेश तर्फको मत गणनामा प्रतिनिधिसभाको पनि मतपत्र भेटिएकाले औपचारिक रुपमा चुनावी परिणाम घोषणा हुन बाँकी रहेको दाहालको भनाइ छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine