Google search engine

काभ्रेबाट प्रदेशसभाका चुनिए तिर्थ लामा र कञ्चनचन्द बादे

९ मंसिर २०७९,
काभ्रे ।

काभ्रेको दुवै निर्वाचन क्षेत्र (ख) का नतिजा सार्वजनिक भएका छन् । काभ्रे १ बाट प्रदेश सभा ( ख) मा नेपाली कांग्रेसका तिर्थ लामाले मात्र ३ मतान्तरले जित हात पारेका छन् ।

उनले १९ हजार २८० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामाले १९ हजार २७७ मत पाएर पाराति हुनुपर्‍यो ।

यस्तै काभ्रे क्षेत्र नं २ प्रदेश सभा (ख) तर्फ कांग्रेसका कञ्चनचन्द्र बादे ४ हजार ७८ मतान्तरले विजयी भएका छन् । वादेले २६ हजार ३५ मत पाउँदा एमालेका कुमार थापाले २१ हजार ९६७ मत पाए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय