Google search engine

प्रहरी निरीक्षकको अन्तिम नतिजा प्रकाशित, १४६ जना नियुक्तिका लागि सिफारिस

८ मंसिर २०७९,
काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। बिहीबार नतिजा प्रकाशित भएको हो ।

परीक्षामा १४६ जना उत्तीर्ण भएका छन् । नेपाल प्रहरीले गत वर्ष मंसिर ८ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना खुलाएको थियो। अन्तिम परिक्षाबाट नियुक्तिका लागि १४६ को नाम सिफारिस भएको छ ।

ins-final_result_notice-2079-08-08

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय