Google search engine

एसका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट निर्वाचित

८ मंसिर २०७९,
काठमाडौं ।

रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दे नेपाल विजयी भएका हुन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय