Google search engine

कांग्रेसका वरिष्ठ नेता पौडेल छैठौं पटक निर्वाचित

८ मंसिर २०७९,
तनहुँ ।

प्रधानमन्त्रीका दाबेदार तनहुँ–१ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारी मतान्तरले विजयी भएका छन् । पौडेल निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले विजयी भएका हुन् ।

कुल खसेको मत ६८ हजार १७५ मत मध्ये सत्ता गठबन्धनका साझा पौडेलले २५ हजार ३१३ मत प्राप्त गरे भने एमालेका रानाले १९ हजार ९२५ मत प्राप्त गरे । वरिष्ठ नेता पौडेलको यो छैंटो पटक विजय हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय