Google search engine

गोरखा २ बाट माओवादी अध्यक्ष दाहाल भारी मतान्तरले निर्वाचित

८ मंसिर २०७९,
गोरखा ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले निर्वाचित भएका छन् । उनी २६ हजार १ सय ३ मतसहित दाहाल निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरे । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयबाटआधिकारिक घोषणा हुन भने बाँकी छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय