Google search engine

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित

७ मंसिर २०७९,
ओखलढुंगा ।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओखलढुंगाबाट निर्वाचित भएका छन् ।

ओखरढुंगाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा ३३ हजार ५ हय ५६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine