Google search engine

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

६ मंसिर २०७९,
काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ४ हजार ९६५ मतले पछि पार्दै पौडेल विजयी भएका हुन् ।

कांग्रेसका पौडेलले १५ हजार २३७ मत र एमालेका पोखरेलले १० हजार २७२ मत प्राप्त गरेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय