Google search engine

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित

६ मंसिर २०७९
धनगढी ।

कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई ५३७१ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन ।

गंगाराम चौधरी २३ हजार १२० मत ल्याउदाँ पराजित कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् ।

त्यस्तै एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपा उम्मेदवार वीरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् । त्यसैगरी कैलाली क्षेत्र नम्बर १ र २ मा पनि उन्मुक्तिका उम्मेदवार अगाडि रहेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय