Google search engine

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस पछ्याउदैं

६ मंसिर २०७९
काठमाडौं ।

समानुपातिक तर्फ नेकपा एमालेको अग्रता बनाएको छ । दिउँसो १ बजेसम्म भएको मतपरिणाम अनुसार एमाले ८४ हजार ८ सय मत सहित अग्रस्थानमा छ ।

कांग्रेसले ७१ हजार ५ सय मत सहित एमालेलाई पछ्याइरहेको छ । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ३६ हजार मत पाएको छ ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३२ हजार ल्याएको छ । राप्रपाले २० हजार मत सहित पाचौं नम्बरमा ल्याएको छ ।

समानुपातिकतर्फ एकीकृत समाजवादी भन्दा जनमत पार्टी, नेमकिपा र नागरिक उन्मुक्ति पार्टीले बढी मत प्राप्त गरेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय