Google search engine

काठमाडौं ८ (क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य विजयी

६ मंसिर २०७९,
काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा होमिएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित भएका हुन् ।

उनले ५ हजार ४६२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकर्पा एमालेका उम्मेदवार ३ हजार ८१० प्राप्त गरेका छन् ।

यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले ३ हजार ६७० र राप्रपाका उम्मेदवारले २ हजार ९५५ मत प्राप्त गरेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine