Google search engine

मधेश प्रदेशमा जनमत पार्टीले खोल्यो खाता

६ मंसिर २०७९
सप्तरी ।

सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ जनमत पार्टीले जित हासिल गरेको छ । जनमत पार्टीका उम्मेदवार महेशप्रसाद यादव विजयी भएका हुन् ।

उनले १३ हजार ३२५ मतका साथ विजयी हासिल गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत पाए ।

यसैगरी जनमत पार्टीले थप ३ क्षेत्रमा पनि अग्रता हासिल गरेको छ । मधेस प्रदेशमै उम्मेदवार रहेका सतिशकुमार सिंह, केशर राज गुप्ता र सुरेन्द्रकुमार मण्डलले अग्रता बनाएका हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय