Google search engine

प्रतिनिधसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशैभर मतदान जारी (फोटोफिचर)

४ मंसिर २०७९,
काठमाडौं ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

अधिकांश मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा भने चिसोका कारण मतदानमा ढिलाई भएको छ । ती ठाउँका बासिन्दाले दिउँसोपछि मतदान गर्न जाने तयारी गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

केही छिटपुट घटनाबाहेक देशभरका मतदान केन्द्रमा शान्तिपूर्वक मतदान जारी छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय