Google search engine

काठमाडौँ फनपार्कलाई २४ घण्टे अल्टिमेटम

१५ भदौ २०७९,
काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौँ फनपार्कलाई राजेश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् ।

फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन । यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिइएको छ । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine