Google search engine

काठमाडौंमा नक्सापासविना बनाइएका संरचना हटाउन सुरु

८ भदौ २०७९,
काठमाडौं ।

काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ । महानगरपालिकाका अनुसार ती अस्थायी संरचनाको नक्सापास छैन ।

मेयर बालेन शाहको उपस्थितिमा अवैध संरचनामा डोजर लगाइएको हो ।

महानगरपालिकाले सूचना प्रकाशित गरेर अवैद्य संरचनामा भएका आफ्ना पसल, व्यवसाय र कार्यालय हटाउन भनेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय