Google search engine

आजको प्रतिनिधि सभाको बैठक स्थगित

५ भदौ २०७९
काठमाडौं ।

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो ।

नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । नेता गिरिको गएराति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय