Google search engine

नेपाल प्रहरीका ८ डीएसपीको काज सरुवा, बनेपामा डीएसपी रेशम बोहरा

२५ साउन २०७९

काठमाडौं ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार सरुवा तथा पदस्थापन भएका समेत गरी ८ डीएसपीको काज सरुवा गरेको छ ।

सरुवा सूचीअनुसार इन्स्पेक्टरले कमाण्ड गर्दै आएको ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेलाई अपग्रेड गर्दै डीएसपी खटाइएको छ । नेपाल शिक्षालय भरतपुरबाट मंगलबार नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय दरबन्दी कायम गरिएका डीएसपी रेशम बोहरालाई ईलाका प्रहरी कार्यालय बनेपामा खटाइएको छ ।

त्यस्तै, डीएसपी अन्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, बिजय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काज सरुवा गरिएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय