Google search engine

नेपाल प्रहरीका १३१ जना डीएसपीको सरूवा, ३४ को पदस्थापन

२४ साउन २०७९,
काठमाडौं ।

नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ ।

साथै, यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ३४ जना डीएसपीहरुको पदस्थापना गरेको छ ।

प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको पदस्थापन गरिएको हो ।

सरुवाहरुको सूची

dsp saruwa 2022

पदस्थापनको सूची

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय