Google search engine

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक

२० साउन २०७९,
काठमाडौं ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको मन्त्रिपरिषदको निर्णय आज सार्वजनिक गरेका छन् । शुक्रबार पत्रकार सम्मलेनका क्रममा मन्त्री कार्कीले हिजोको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको थियो ।

बैठकले केही सचिवहरुको सरुवालगायतका निर्णय पनि गरेको छ । त्यस्तै मध्य भोटेकोशी प्रसारण लाइन अयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय