Google search engine

नेपाल प्रहरीका १३ एसपीको काज सरुवा, ४ जिल्लाका प्रहरी प्रमुख फेरिए

१५ साउन २०७९
काठमाडौं ।

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी एसपी प्रभु प्रसाद ढकाललाई दिइएको छ । उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् ।

हेर्नुस् सूचीः

प्रउ-काज

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय