Google search engine

प्रहरीका लेखापालहरुको सरुवा

३ साउन २०७९
काठमाडौं ।

नेपाल प्रहरीका लेखापालहरुको सरुवा सूची तयार भएको छ ।

देशभर नेपाल प्रहरी अन्तरगत विभिन्न विभागमा रहेर कार्यरत लेखापालहरुको सरुवा सूची तयार भएको हो । केहीवेरमा सरुवा सिफारिस समितिले सरुवा सूची सार्वजनिक गर्ने स्रोतले बतायो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय