Google search engine

सन् २०२३ को सेप्टेम्बर हुने भयो एसियन गेम्स

३ साउन २०७९
काठमाडौं ।

एसियन गेम्स सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले मंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो ।

यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने तय भएको एसियन गेम्स कोभिड १९ को कारण स्थगित भएको थियो ।

१९ औं एसियन गेम्स चीनको होङझोउमा हुने तय भएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय